कोरिया - सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष अभियानमा सुदूरपश्चिम समाज दक्षिण कोरियाले उक्त रकम सहयोग गरेको हो ।
सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाको नेतृत्वमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ता नर ब.बोगटी,केशब रिमाल,उल्सान सिंह,करन सिंह बुढा लगायतको अगुवाईहरुले कोरियामा अभियान सन्चालन गरि रकम जम्मा गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।
यस्तै सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसानका पुर्व अध्यक्ष तथा सुदुरपश्चिमेलि नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले उक्त आपतकालीन राहत कोषमा नेपाली रु ३१ हजार सहयोग गर्नु भएको छ ।
आफ्ना हजारौं सपनाहरु साकार पार्न रोजगारको सिलसिलामा कोरियामा रहेका सुदूरपश्चिमेली, नेपालीहरुबाट उक्त सुदूर पश्चिमेली आपतकालीन राहत कोषको लागि सहयोगार्थ रकम जम्मा गरेकोमा सुदूरपश्चिम समाज दक्षिण कोरिया तथा सहयोगी सम्पुर्णलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।
सुदुरपश्चिमेली आपतकालीन राहत कोष अभियानमा सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार सहयोग गरेको छ जसमा तल उल्लेखित मनकारीहरुको नामावली रहेको छ । उक्त रकम कोरिएन वन हो ।
1) रघु बाबा बोगटी 51000
2) उल्सान सिंह 51000
3) तारा पनेरु 21000
4) वसन्त बोगटी 51000
5) केसब रिमाल21000
6) धर्मराज जोशी 21000
7) रबिन्द्र रोकाया 21000
8 ) करन सिंह बुढा 51000
9) ईश्वर धामी 21000
10) प्रकाश चन्द्र रताला 21000
11) नरेन्द्र रोकाया 11000
12) भुपेस चन्द 21000
13) इन्द्र भट्टराई 21000
14) ईश्वर रावल 21000
15) रमेस कार्की 51000
16) यज्ञमान नायक 25000
17) तेजेन्द्र सिंह 21000
18) खेम राज शाह 31000
19) पुर्ण चन्द्र बाग्ले 21000
20) ईन्द्र चौधरी 25000
21) कुमार काफ्ले 21000
22) राज कुवर 51000
23) जमान बटाला 21000
24) चक्र रेग्मी 21000
25) कृष्ण भाट 21000
26) गोपी राज शर्मा 21000
27) खेमराज भट्ट 20000
28) जय ऐरि 15000
29) दिपक बि.सी.21000
30) हिमाल रावल 21000
31) बाबुराम चौधरि 25000
32) भरत बिक्रम शाह 21000
33) नरेन्द्र रावल 21000
34) प्रकाश खत्री 21000
35) रामदेव बिष्ट 21000
36) रुपेश तिमिल्सिना 21000
37) मान बहादुर बिष्ट 25000
38) जगत रावल 21000
39) दिनेश थापा 25000
40) कमल शाही 25000
41) दिनेश न्यौपाने 21000
42) भिखुराम चौधरी 25000
43) सिजन जंग शाही 25000
44) खड्क बैद्य चौधरी 21000
45) राज बहादुर चौधरी 21000
46) बसन्त राज खनाल 21000
47) सन्तोश सुबर्णकार 21000
48) रभी रोकाया 25000
49) प्रेम प्रसाद भट्ट 25000
50) महेस भट्ट 21000
51) उमेश शाह(अमन ठकुरी) 21000
52) पदम कुवर 25000
53) सुरेस कुमार तिमिल्सिना 25000
54) बिबेक थापा 21000
55) जिवन खत्री 21000
56) भरत सोडारी(amul) 21000
57) हेम भण्डारी 22000
58) राजेन्द्र जोशी 21000
59) प्रकाश कार्की 15000
60) गणेश सन्ज्याल 21000