अत्तरिया -गोदावरी नगरपालिकाकामा आज थप २७ जनामा कोरोना पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरीका १० जना महिला र १७ जना पुरुषमा कोरोना देखिएको अस्पतालले आज जारी गरेको दैनिक प्रेस नोटमा उल्लेख गरिएको छ ।
संक्रमितहरु ३५ं,२३,२५,८,६०,५,६०,११,३३,२०,४०,३५,२५,२८,६,१५,३५ बर्षिया पुरुष र ३२,२८,३०,१२,२४,२१,६,३१,२२,२ बर्षिया महिला रहेका छन् । गोदावरी १ का ६०,११,३३ ,६ बर्षिया पुरुष र ३१ बर्षिया महिला रहेका छन ।
त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ५ का ३०,४०,३५ बर्षिया पुरुष रहेका छन । त्यस्तै वडा नम्बर ६ का २३ ,२५, ८, ६०,५,३५ बर्षिया पुरुष र सोही वडाका ३५,२८,३०,१२,२४,२१ बर्षिया महिला रहेका छन । गोदावरी वडा नम्बर ९ का २५,२३,६,१५ बर्शिया पुरुष र २२,२ बर्षिया महिला रहेका छन ।