देशभर लकडाउन छ सब घर बसेका ।
भारतबाट घर फर्किदा कोइ भनसार फसेका ।।
खान्या पिने चाइना देश सनसारै हात धुवाइ ।
माहामारी कोरोनाले हामकी भई रुवाइ ।।
घर गुजारा चलैन चल्लो प्रदेश न नजाइ ।
कतिको जिहान जान छ खाना पिन नपाई ।।
रात दिन भित्र बसी लागन लागि दिक्क ।
राहत पिडत कोषको पैसा भष्टाचारी मौलाई ठिक्क ।।
भोकारीको मनको बेथा खाया हुन्यालाई केथा ।
भष्टाचारमा सिपालु छन हाम्रो देशका नेता ।।
बिदेश फस्याका जन्ता ऐकै नारा लौन्या ।
राहत समाग्री पनि धनी मात्रै पाउन्या ।।
मजदुरी गरेर खान्या भोकले लास भया ।
जनतालाई हेरीहाल हे नेताउ भोटको आश भया ।।
पछी तम्रो भलो होला जन्तालाई गुन लाया ।
गाउँ घर है लखेट्या हुँ भोट मागन आयाँ ।।
जनक राज अवस्थी – लेखक सुदूरपश्चिमेली युवा समाज भारतका संयोजक हुन् । कन्चनपुरको महेन्द्रनगर घर भएका अवस्थी हाल भारत ब्याडलोरमा रहेका छन ।