काठमाण्डौ - नेपाली कांग्रेसले एक महिने जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कागे्रशले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर वैशाख ११ देखि जेठ ११ गतेसम्म पहिलो चरणको कार्यक्रम गर्ने भएको हो ।
अभियानका लागि जिल्लाको नेतृत्व गर्ने प्रतिनिधिलाई पत्र पठाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको पौडेलले बताए । यसैबिच सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्ला केन्द्रीय प्रतिनिधिलाई जिम्मेबारी दिइएको छ ।
जस अन्तर्गत कैलालीमा एन.पी. साउँद , कञ्चनपुरमा गुरुराज घिमिरे , बाजुरामा दिलेन्द्रप्रसाद बडू , बझाङमा मनमोहन भट्टराई , डोटीमा शिवप्रसाद हुमागाँई , अछाममा गगनकुमार थापा , दार्चुलामा अतहर कमाल मुसलमान , बैतडीमा किरणराज शर्मा पौडेल र डडेल्धुरामा बीरबहादुर बलायरलाई जिम्मेवारी दिइएको हो ।
अन्य कुल जिल्लामा कससलाई जिम्मेवारी
प्रदेश नं १ का १४ जिल्ला
ताप्लेजुङ - सरिता प्रसाई
पाँचथर - लक्ष्मी परियार
इलाम - अमृत अर्याल
संखुवासभा - सिता गुरुङ
तेह्रथुम - हसन अन्सारी
धनकुटा - नारायण खड्का
भोजपुर - रामहरि खतिवडा
खोटाङ - उदयशम्शेर राणा
सोलुखुम्बु - लक्ष्मी राई
ओखलढुंगा - मिनाक्षी झा
उदयपुर - प्रदीप गिरी
झापा स् ज्ञानेन्द्रबहादुर कार्की
मोरङ - कृष्णप्रसाद सिटौला
सुनसरी - महेश आचार्य
प्रदेश नं २ का ८ जिल्ला
सप्तरी -आनन्दप्रसाद ढुंगाना
सिरहा- महेन्द्र यादव
धनुषा -बलबहादुर केसी
महोत्तरी - चित्रलेखा यादव
सर्लाही - महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट -रमेश रिजाल
बारा - प्रकाशमान सिंह
पर्सा - फरमूल्लाह मन्सुर
प्रदेश नं ३ का १३ जिल्ला
दोलखा -रामकृष्ण यादव
रामेछाप - किरण यादव
सिन्धुली - डा. रामशरण महत
काभ्रेपलाञ्चोक- डा. शेखर कोइराला
सिन्धुपाल्चोक - अम्बिका बस्नेत
रसुवा - जीवन परियार
नुवा मीन विश्वकर्मा
धादिङ - प्रदीप पौडेल
चितवन - रमेश लेखक
मकवानपुर - अर्जुननरसिंह के।सी।
भक्तपुर - डा. मिनेन्द्र रिजाल
ललितपुर - सुरेन्द्रराज पाण्डे
काठमाडौं - बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा- ध्यानगोविन्द रञ्जित
लम्जुङ - कमला पन्त
तनहुँ - नविन्द्रराज जोशी
कास्की - अर्जुनप्रसाद जोशी
मनाङ - कृष्णचन्द्र नेपाली
मुस्ताङ - बहादुरसिंह लामा तामाङ
पर्वत - चिनकाजी श्रेष्ठ
स्याङजा - गोविन्द भट्टराई
म्याग्दी - शुक्रराज शर्मा
बाग्लुङ - शंकर भण्डारी
नवलपुर (बर्दघाट सुस्तापूर्व) - दिपक गिरी
प्रदेश नं ५ का १२ जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) -राधेचन्द्र यादव
रुपन्देही - पुष्पा भुसाल
कपिलवस्तु - हरिप्रसाद नेपाल
पाल्पा - बालकृष्ण पाण्डे
अर्घाखाँची - दिपकुमार उपाध्याय
गुल्मी -अजयकुमार चौरसिया
रूकुम - पूर्वी ९भाग० रत्न शेरचन
रोल्पा - मानबहादुर विश्वकर्मा
प्यूठान - शिवराज जोशी ९सुर्खेत०
दाङ - मोहनबहादुर बस्नेत
बाँके - श्यामकुमार घिमिरे
वर्दिया - डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
रूकुम (पश्चिम भाग) - राजनप्रसाद पन्त
सल्यान - पार्वता डीसी चौधरी
डोल्पा - कुमार खड्का
जुम्ला - स्रमा पौडेल
मुगु - दिनवन्धु श्रेष्ठ
हुम्ला - हृदयराम थानी
कालिकोट - डा.चन्द्र भण्डारी
जाजरकोट - धुर्व वाग्ले
दैलेख - दिलबहादुर घर्ती
सुर्खेत - वनबहादुर शाही