धनगढी - नेपालीकाँग्रेस कैलालीले तनमनकाँग्रेस, जनजनकाँग्रेस अभियनलाई तिब्रतादिएको छ । अभियन अन्तरगत शुक्रबार कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ५मा बृहत सम्मेलन गरेको छ ।
सम्मेलनलाई सम्बोधनगर्दै कार्यक्रमकाप्रमुखअतिथी नेपालीकाँग्रेस कैलालीका सभापति नरनारायण शाहमनुले अभियनले जिल्लामा पार्टी भित्र देखिएका गुटउपगुटको अन्त्यभएको दाबी गर्नुभयो ।
जनताको एक मात्रै लोकतन्त्रीक पार्टी नेपालीकाँग्रेस भएकोले सबैले पार्टीमालाग्नआग्रहगर्दै सभापतिशाहले संगठनलाई एक एकढिक्का भएर एकता, मेलमिलाप, सहकार्य र सहमतिका साथ अगाडि बढिरहेको बताउनुभयो ।
अहिले काँग्रेसले तनमनकाँग्रेस, जनजनकाँग्रेस भन्ने मुलनाराका एक महिने अभियान संचलनगरिरहेको छ ।
जोशीपुर गाउपालिका वडा नम्बर ५का वडा कार्यसमिति सभापतिवंशराम बडायकको सभापतित्वमाभएको कार्यक्रमकाप्रमुखअतिथी नेपालीकाँग्रेसका कैलाली सभापति नरनारायण शाह रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी नेपालीकाँग्रेस कैलालीका सह–सभापतीबिरुप्रसादचौधरी, पुर्व केन्द्रिय सदस्यचन्द्रसिंह भट्टराई, पुर्व सभापतिगोविन्दराजजोशी, पुर्व मन्त्री रामजनमचौधरी, पुर्व जिविस सभापतिनारायण दत्तमिश्र, अतिथी स् पुर्व राज्यमन्त्रीजनकचौधरी, पुर्व साँसद बुद्धिसागर चौधरी, जिल्ला सचिवदिपकराजजोशी, जिल्लाकोषाध्यक्ष सेवकरामचौधरीले समेत सभामा सम्बोधनगर्नुभएको थियो । स्वागतमन्तव्यजोशीपुर गाउँपालिका, वडा नं. ६का वडा अध्यक्षनाथुरामचौधरीले गनुभएको थियो ।