बझाङ- नेपाल कम्युनिस्ट पार्टी नेकपा बझाङको बैठक शनिवार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा बझाङका अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
शनिवार सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टी बझाङका जिल्ला ईन्चार्ज तथा प्रतिनिधि सभा सदस्य मानिनिय भैरब बहादुर सिहँ लगाएत नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । शनिवार वसेको बैठेकवाट बिभिन्न संगठन प्रमुख उपप्रमुखहरु चयन गरेको नेपाल कम्युनिष्ट पार्टी बझाङका जिल्ला अध्यक्ष मिन बहादुर कुवरले जानकारी दिए ।
बैठकवाट प्रदेश सभा क निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजकमा खडक खड्का सचिवमा प्रेम आग्री लगाएत १सय २८ सदस्य चयन गरेको भने प्रदेस सभा ख मा संयोजक हरी कुवरको नेतृत्वमा ७४ सदस्यीय समिती चयन गरेको छ । त्यस्तै शनिवार नेकपाले पार्टीे विभाग प्रमुख उप प्रमुख र फ्याक्सन ईन्चार्ज पनि चयन गरेको छ ।
आर्थिक विभागको प्रमुखमा धन बहादुर बोहरा उप प्रमुख सुरता सिहँ स्कुल विभागको प्रमुख उद्वब सिहँ उप प्रमुखमा विक्रम खड्का संगठन बिभाग ,प्रमुख ईन्द्र भण्डारी उप प्रमुख प्रमानन्द चिमाडी ,प्रचार÷प्रकासन विभाग प्रमुखमा सोनु सिह , प्रयागराज जोशी , कृषि तथा भुमि सुधार विभाग प्रमुख राम प्रशाद जोशी उप प्रमुख गिरी थापालाई चयन गरको छ ।
त्यस्तै जलस्रोत तथा उर्जा विभाग प्रमुखमा हरी कुवँर उप प्रमुखमा नरदेब बुढा निर्वाचन प्रमुखमा मीन बहादुर थापा ,उप प्रमुखमा पदम धामी पर्यटन विभाग प्रमुखमा रमेश कठायत ,उप प्रमुखमा समिर बोहरा , भौतिक पुर्वाधार योजना विभाग प्रमुखमा कलक धामी ,उप प्रमुखमा धिरेन्द्र मल्ल , न्याय कानुन तथा मानव अधिकार प्रमुखमा गजेन्द्र सार्की , उप प्रमुखमा महेन्द्र भट्टराई युवा तथा खेलकुद विभाग प्रमुखमा दिल बहादुर थापा ,उप प्रमुखमा गोकुल बहादुर सिहँ ,वन तथा वातावरण विभागमा प्रमुख जन्मजय जोशी , उप प्रमुख प्रेम बोहरा लाई चयन गरेको हो ।
त्यस्तै यता शिक्षा विभागको प्रमुखमा अक्कल धामी उप प्रमुखमा कविता बिष्ट सहकारी बिभागको प्रमुखमा बिना जोशी साहित्य कला साकृति विभाग प्रमुखमा धिर बहादुर थापा , उपप्रमुखमा गगन वहादुर सिहँ पुस्तकालय अभिलेख विभाग प्रमुखमा बहादुर रोकाया जुना जाग्री चयन भएका छन ।
यता स्वस्थ्य विभाग प्रमुखमा सिवराज जोशी खानेपानी तथा सरसफाइ विभाग कलक रोकाय श्रम तथा रोजगार विगागको प्रमुखमा गोपाल खड्का,उपपमुखमा देविचन्द्र बुढा ,उध्योग विभाग विष्णु थापा नन्दराज जोशी चयन भएका छन । बाकि रहेका सबै वडा कमिटीको सफत ग्रहण कार्तिक २९ सम्म गरिसक्ने नेपाल कम्युनिष्ट पार्टि नेकपा बझाङका कार्यालय सहसचिव राम चन्द्र रोकायाले बताए ।