नगरपालिकाभित्रको जनसङ्ख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमूत्र व्यवस्थापन हुनसक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमूत्रमा पनि ठोस वस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादनसमेत हुन नसकेको बताए।