बाजुरा - जिल्लामा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। ५ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा एमाले बाजुराले उम्मेदवार टुंग्याएको हो।
यि हुन् एमालेका उम्मेदवार
बडीमालिका नगरपालिका
मेयर - अमर खड्का उप मेयर - नन्दा थापा
बुढीनन्दा नगरपालिका मेयर
मेयर - जनककुमार बोहरा उप मेयर - मनु रोकाया बिसी
बुढिगङ्गा नगरपालिका
प्रमुख - रामबहादुर बानियाँ उपप्रमुख - माया कुँवर
त्रिवेणी नगरपालिका
प्रमुख - मोतिसिंह बुढा उपप्रमुख - पार्वतीदेवी बुढा
गौमुल गाउँपालिका
अध्यक्ष - हरिबहादुर रोकाया उपाध्यक्ष- सीता थापा,
जगन्नाथ गाउँपालिका
अध्यक्ष -कालीबहादुर शाही उपाध्यक्ष - मरुकला बिष्ट,
हिमाली गाउँपालिका
अध्यक्ष -अजबहादुर मल्ल उपाध्यक्ष - राजकला सार्की
स्वामिकार्तिक गाउँपालिका
अध्यक्ष - चतुरभुज शाही उपाध्यक्ष - सुलोचना भण्डारी बुढा
खप्तडछेडेदह गाउँपालिका
अध्यक्ष - दिलबहादुर रावत उपाध्यक्ष - मनदेवी ओली