काठमान्डौ -नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा केन्द्रीय सदस्य पदका उम्मेदवार डा. शशांक कोइरालाले अग्रता लिइरहेका छन् । अहिलेसम्म २९९३ मत गणना भएको छ ।
हेर्नुस् कसले कति पाए मत ?
१) अजयबाबु शिवाकोटी : ११३३
२) अर्जुन नरसिंह केसी : १७१०
३) अबुल हुसेन अन्सरी : २२१
४) आनन्द राज त्रिपाठी : ३६०
५) उत्तम बहादुर ऐर : १२९
६) उदय सम्शेर राणा : १८०८
७) उमेश जंग रायमाझी : १११९
८) एनपी साउद : १८९६
९) कुन्दनराज काफ्ले : १४३६
१०) कृष्णकिशोर घिमिरे : ११००
११) कृष्णप्रसाद कुइँकेल : ११६
१२) केदार कार्की : १०२६
१३) खगेन्द्रप्रसाद तिवारी : ७१९
१४) गंगाधर तिवारी : ८६४
१५) गणेशप्रसाद बिमली : ८५
१६) गणेशबहादुर विष्ट : १४७
१७) गणेश लामा : ११३४
१८) गणेशबहादुर खड्का : ७७७
१९) गुरु बराल : १२३४
२०) गोकर्ण पौडेल : ७८४
२१) डा गोपाल दहित : १०१८
२२) गोपालमान श्रेष्ठ : १६४६
२३) गोविन्दबहादुर रानाभाट : १८७
२४) गोविन्द भट्टराई : १५३४
२५) प्रा डा गोविन्द राज पोख्रेल : ११९१
२६) जनकराज गिरी : ८९५
२७) जितजंग बस्नेत : १५९६
२८) जिपछिरिङ लामा : १६७४
२९) डा टीएन योगी : १६९
३०) टेकराज पौडेल : ७९८
३१) डिकेन्द्रराज कँडेल : १६१
३२) तारिणीदत्त चटौत : ४८७
३३) तिलकबहादुर रानाभाट : २३९
३४) प्रा डा तीर्थराज खनियाँ : ९५३
३५) दिनेश कोइराला : ११५३
३६) दिपक गिरी : १४४८
३७) इ दीपकबाबु कँडेल : ७७५
३८) दिलेन्द्रप्रसाद बडू : १५४८
३९) दिवाकर गौतम : १३४
४०) दीपक भट्टराई : ३७३
४१) धावा गुरुङ : ८०८
४२) ध्रुवप्रसाद पौडेल : १३१
४३) नरेशबहादुर सिंह : ८१३
४४) नैनसिंह महर : १५७१
४५) पद्मनारायण चौधरी : १३७७
४६) पुरुषोत्तम लामिछाने : ९७
४७) प्रकाशसिंह कार्की : २२६
४८) प्रमोदहरि गुरगाईं : ८२१
४९) प्रविन वन : १०८
५०) प्रेमबहादुर खड्का : २४५
५१) बलबहादुर केसी : १५३८
५२) बलबहादुर कुँवर : ६५५
५३) बालकृष्ण खाँण : १८५२
५४) भारतकुमार शाही : १६७
५५) भरतप्रसाद लम्साल : १५७
५६) मंगलप्रसाद थारू : १०२४
५७) मथुराप्रसाद घिमिरे : ६५८
५८) मदनबहादुर अमात्य : ११५९
५९) मनोज खड्का : ११६
६०) मनोजमणि अचार्य : १०५५
६१) डा मुकेशराज काफ्ले : २८९
६२) इ मोहन आचार्य : ११२६
६३) मोहनप्रसाद बराल : ७७१
६४) मोहनबहादुर बस्नेत : १५२४
६५) यज्ञबहादुर थापा : ९७०
६६) रत्नबहादुर कार्की : ८९४
६७) रमेश लेखक : १७८२
६८) राजकृष्ण अमात्य : १८९
६९) राजीव ढुंगाना : ११७८
७०) राजेन्द्र बजगाईं : ८५९
७१) डा रामशरण महत : १५७७
७२) डा रामशरण थपलिया : २०७
७३) रामहरि खतिवडा : १७७०
७४) लक्ष्मणबहादुर बस्नेत : ८१३
७५) लोकेश ढकाल : ९००
७६) विमल राज क्षत्री (गायक) : ३४०
७७) वीरेन्द्रकुमार कनौडिया : १०४५
७८) शंकर तिवारी : २७६
७९) शंकर भण्डारी : १७७१
८०) शम्भुलाल श्रेष्ठ : ९४९
८१) डा शशांक कोइराला : २४४२
८२) शारदा पौडेल : २४३
८३) शिवकुमार गुर्मछाने : ५२२
८४) शिवराज जोशी : २१८
८५) डा सुरेश मल्ल : ८००
८६) सञ्जयकुमार गौतम : १२१९
८७) सुधीरकुमार शिवाकोटी : ७८७
८८) सुनीलबहादुर थापा : १५६६
८९) सुरेन्द्रराज पाण्डे : १४१०
९०) सुरेन्द्र हमाल : ८२२
९१) डा सुरेशचन्द्र चालिसे : ८७२
९२) सुवासकुमार पोखरेल : ७२७
९३) हरिप्रसाद नेपाल : ९२७
९४) हर्कबहादुर देउवा : १८८
९५) हर्षबहादुर बम : ११८
९६) हस्तबहादुर मल्ल : ८५७
९७) क्षितिज भण्डारी : ६४२
९८) त्रैलोक्यप्रताप सेन : ६५१
९९) ज्ञानेन्द्रबहादुर कार्की : १७६४