अत्तरिया - राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति कैलालीले स्थानीय तहमा संयोजक र सह–संयोजकको टुंगो लगाएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कैलालीका १३ वटै स्थानीय तहमा संयोजक र सह–संयोजक चयन गरेको हो । जिल्ला कार्य समितिले शनिबार एक औचारिक कार्यक्रमको आयोजना गरि उक्त निर्णय गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष गणेश महराले बताए ।
गोदावरी नगरपालिकाको संयोजकमा खड्क बहादुर बि.क र सह–संयोजकमा उत्तम महरालाई चयन गरिएको छ। त्यस्तै कृषि बिभागमा शिबराज चन्द, मिडिया फोकल प्रसनमा होम आचार्य ,प्राकृतिक बिपत्ति ब्यबस्थापन बिभाग गणेश चन्द, बैंक बित्तीय तथा सहकारी बिभागमा गोपाल पाठ्क, चन्द्र प्रकाश जोशी ,साहित्य तथा रचनात्मक क्रियाकलाप हेर्ने बिभाग सुरेस कौसल उद्दमशिलता फोकल पर्सनमा लक्ष्मण सिंह संघ सस्था हेर्ने बिभाग टेक भट्ट ,महिला बिभागमा कल्पना ओझा र बसन्ती अधिकारी युथफोर्स बिभाग सुभाष चन्द साथै कैलाली जिल्लाका स्थानीय तहका सयोजक सहसयोजक हरुमा धनगढी उपमहानगर पालिकामा सयोजकमा अभिषेक लोक नाथ सह सयोजक मा रुद्र आगरी चयन भएका छन्
त्यस्तै क्रमश गौरीगंगा नगरपालिकामा सयोजक महेन्द्र भण्डारी सह सयोजक सागर बिक,घोडाघोडी नगरपालिकामा होम तामाङ र बिशाल खडका,लम्किचुहा नपा.प्रकाश शाही ओम पुन मगर ,टिकापुर नगरपालिका प्रकाश खत्री र शंकर बिक, भजनी नगरपालिका दिपक न्योपाने दिनेश कुमाल, चुरे गाउपालिका राजेन्द्र देबकोटा श्याम प्रसाद चपाइ मोहन्याल गाउँपालिका रोशन खनाल र रबि पुन ,बर्दगोरिया गाउँपालिका दिपक गौतम र एकेन्द्र सावद, कैलारी गाउँपालिका प्रकाश चौधरी र दुर्गा प्रसाद चौधरी ,जानकी गाउँपलिका जमन सिंह साउद र प्रकाश् चौधरी र जोशिपुर गाउँपालिकाको सयोजकमा बिराट बोहरा र सहसयोजकमा श्याम चौधरीले जिम्मेवारी पाएका छन।