अत्तरिया - बाच्न पाउने अधिकारको आधार ,खाद्य अधिकार भन्ने मुल नाराका साथ कैलालिको अत्तरियामा नगरपालिका स्तरिय खाद्य अधिकार संञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
परिर्बतितका लागि कार्यरत युवा समुह ( याक नेपाल ) ले एक दिने अन्र्तर कार्यक्रमको आयोजना गरेको हो । साथै कार्यक्रममा पालिका स्तरिय खाद्य अधिकार संञ्जाल गठन गरेको छ ।
जसका संयोजक लक्ष्मी कुमारी लुहार , सचिब दिपक दत्त भट्ट , रहेका छन ।
यस्तै , सदस्यहरुमा वडा नम्बर १ कि पम्फा कुमारी धामि ,११ नम्बर वडा का हर्क बहादुर कडायत , वडा नम्बर ५ कि शारदा राना , ४ कि रेश्मी चौधरी , ८ कि मालति चौधरी , ६ कि गोमति ओझा , ९ कि दुर्गा शाह , ५ कि पार्बति देवि डंगौरा , १० कि तुलसी देउबा , ७ का खेम राज ओझा रहेका छन । यसैगरि , मिडिया संयोजक प्रेम बिष्ट रहेका छन ।